२०८३ मङ्सिर १० गते बुधवार

शोकमा तुलसीपुर बजार बन्द

तुलसीपुर, माघ २८ । आगलागीमा परि पाँच जनाको मृत्यु भएको शोकमा शुक्रबार तुलसीपुर बजार बन्द गरिएको छ ।


तुलसीपुर उद्योग बाणिज्य संघले शोकमा तुलसीपुर बजार बन्द गर्न आह्वान गरेपछि बजार बन्द भएको हो ।

बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे र महासचिब विनिल केसीले तुलसीपुरमै ब्यापार ब्यबसाय गर्दै आएका पाँच जनाको आगलागीमा परि दुःखद मृत्यु भएको शोकमा एक दिन बजार बन्द गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *