२०८३ भाद्र ११ गते बिहिवार

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ,माघ १८ । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *