तुलसीपुर, माघ ३ । अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको बैठक सोमबार बस्यो ।
बैठकले खानेपानीको मुख्य पाइलाइन विस्तारपछि शाखा पाइपलाइन विस्तार गर्ने निर्णय गरेको छ ।
त्यस्तै बुटनियाको खानेपानी टयाँकीको स्तरवृद्धि गर्न ठाउँको छनौट गर्ने निर्णय पनि गरेको छ ।
बैठक समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षतामा भएको हो ।
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
