२०८१ बैशाख ११ गते मङ्गलवार

क्रिकेटरहरुको बन्द प्रशिक्षण सुरु, १४ खेलाडीमात्र उपस्थित

काठमाण्डौ,पुस १९ । नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रशिक्षण थालेका छन् ।

२० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न बाँकी रहेको क्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *