२०८३ असार २८ गते आइतवार

लुम्बिनीमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट

बुटवल,पुस २ ।रुपन्देहीको लुम्बिनीमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट भएका छन् ।

गएराति आगो लाग्दा १२ वटा पर्यटक लक्षित पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पसलमा रहेका माला, मूर्ति, हस्तकलालगायतका सामान जलेको छ ।

आगलागीबाट ७० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *