२०७७ कार्तिक १० गते सोमवार

अटोरिक्सा ट्राफिक प्रहरीका लागि टाउको दुखाइएको विषय (भिडियो रिपोर्ट)

दाङ, पुस २५  ।  पछिल्लो समय सडकमा जताततै अटोरिक्सा देख्न सकिन्छ । थोरै लगानीमा किन्न सकिने, महिलाले समेत हाँक्न सक्ने भएको हुँदा दिनानु दिन सहर बजारमा अटोरिक्सा थपिने क्रम जारी छ । तर, त्यसरी ब्रगेल्ती भित्रिएका अटोरिक्सा ट्राफिक प्रहरीका लागि भने टाउको दुखाइएको विषय बन्दै आएको छ ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *