२०८२ चैत्र ३ गते मङ्गलवार

एमाले तुलसीपुर ६ को वडाध्यक्षमा बस्नेत

तस्बिर– दुजमान भण्डारी ।

तुलसीपुर, कात्तिक ६ । नेकपा (एमाले)को १०औं अधिबेन अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनले यज्ञबहादुर वस्नेतको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सन्तोष लामिछानेले , सचिवमा विष्णुप्रसाद सुवेदी, उपसचिव डिल्लीबहादुर केसी र आशा जिसी रहेका छन् ।

यसअघिका वडा सचिव तथा तुलसीपुर ६ का वडा सदस्य दुजमान भण्डारीका अनुसार अन्य सबै कार्यसमितिका सदस्यहरु पनि सर्वसम्मत रुपमा चुनिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *