
बुटवल, भदौ १४ । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा रुपन्देहीका वामदेव क्षेत्री घिमिरेलाई नियुक्त गरेको छ।
आइतबारको प्रदेशको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा कपिलवस्तुका शिवपुजन यादव र गुल्मीका डा. दामोदर भुसाल नियुक्त गर्ने निर्णय गरेको हो ।
५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गरिने भएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
