२०८२ जेष्ठ ११ गते शुक्रवार

तरुणदलले तुलसीपुरमा सर्वोच्चको फैसलाको स्वागतमा दीपावली गर्ने

तुलसीपुर, असार २८ । नेपाल तरुण दल दाङले तुलसीपुरमा सोमबार बेलुका दीपावली गर्ने भएको छ ।सर्वोच्चको फैसलाको स्वागतमा तुलसीपुरको बीपी चोकमा बेलुका सात बजे दीप प्रज्वलन गरिने तरुण दल दाङका अध्यक्ष टीका घर्तीले बताए ।

उनले सामाजिक सञ्जालमा पनि बेलुका बीपी चोकमा सर्वोच्चको स्वागतमा दीपावली गरिने र त्यसमा उपस्थितिका लागि सबैलाई आह्वान गरेका छ् ।सर्बौच्चले सोमबार मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दूई दिन भित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । त्यस्तै उस्ले सात दिन भित्र प्रतिनिधिसभा बैठक आह्वान गर्न आदेश पनि गरेको छ ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *