तुलसीपुर, असार १० । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ का लागि बजेट बिनियोजन गरेको छ ।
‘समृद्ध तुलसीपुर, सबैका लागि संधैका लागि’ भन्ने नाराका साथ ९औं नगरसभामा उपमेयर माया आचार्यले ३ अरब ३९ करोड ९६ लाख १५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन । जसका आन्तरिक स्रोतबाट ६० करोड संकलन हुने प्रक्छेपन गरिएको छ।
प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार