२०७८ असार १ गते मङ्गलवार

तुलसीपुर ५ का एक कोरोना संक्रमित पुरुषको बेलझुण्डीमा मृत्यु

तुलसीपुर, बैशाख २५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बेलझुण्डीमा मृत्यु भएको छ ।

कोरोना बिशेष अस्पताल तुलसीपुरका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार तुलसीपुर ५ का ६७ बर्षीय पुरुषको शनिवार बिहान साढे १ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

ती पुरुष बैशाख २० गतेदेखि त्यहाँ उपचाररत थिए ।

 

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *