२०७८ बैशाख ४ गते शनिवार

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बैठक डाके

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् बैठक डाकेका छन ।

बेलुका ५ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्बौच्चले बदर गरिदिएपछि प्रधानमन्त्रीले डोकेको यो पहिलो मन्त्री परिषदको बैठक हो ।

सर्वोच्चले फागुन ११ गते प्रधानमन्त्रीको प्रधानमन्त्रीको प्रतिनिधि सभा बिघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश दिएको थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *