काठमाडौं, पुस २२ । न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक बेञ्चमा नबस्ने भएका छन्।
बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि कार्की बेञ्चमा नबस्ने भएका हुन्।
कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए ।
प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार