काठमाडौं,पुस १० । केपी शर्मा ओलीले संसद विघ७न गरेपछि त्यसको असर प्रदे सरकारमा परेको छ ।
परिणामतः बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन् भने मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।
प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार