२०८१ माघ ३० गते बुधवार

न्यायमाग्दै तुलसीपुरमा मौन र्याली (भिडियो सहित)

दाङ, मंसिर २२ । दाङको तुलसीपुरमा बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको लागि न्यायको माग गर्दै मौन र्याली निकालिएको छ ।
बिवेकशिल साझा पार्टीले शनिवार तुलसीपुमा मौन र्याली निकालेको हो । फोटो : राजेश खत्री

हेर्नुहोस भिडियो 



प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस
  1. rudramani gautam says:

    धन्यवाद ,बिबेकशिल साझा पार्टीलाई स्थान दिएकोमा
    समाज रुपान्तरण मा सधैं ,अगाडि बड्दै जावस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *