२०८१ चैत्र ३ गते आइतवार

विषादी सेवनवाट श्रीमानको मृत्यु, श्रीमतीको कोहलपुरमा उपचार जारी


तुलसीपुर
,असोज १४ दाङमा विषादी सेवनबाट श्रीमानको मृत्यु भएको , भने श्रीमतीको अवस्था  गम्भीर रहेकोछ

पश्चिम दाङको बबई गाउँपालिका वडा नं. बबरपुर निबासी २५ बर्षीय भरत केसीको मृत्यु भएको भने उनकी २१ बर्षीया श्रीमती रीताकेसीको गम्भीर अवस्थामा कोहलपुरमा उपचार भइरहेको

श्रीमान श्रीमतीको बीचमा भएको झगडापछि  विहान बजे श्रीमानले विषादी सेवन गरेका थिए   उनलाई उपचारका लागितुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएमा  त्यहाँ उपचार संभव भएन त्यसपछि बाँके लैजाँदै गर्दा अमेलिया नजिकै उनकोमृत्यु भएको प्रहरीले जानकारी दिएको

श्रीमानको मृत्युको खवर सुनेपछि घरमा रहेकी श्रीमती रीताले पनि विहान बजेतिर विषादी सेवन गरेको प्रहरीले बताएको

इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख प्रहरी निरिक्षक मोहनबिक्रम केसीले श्रीमती रीताको बाँकेस्थित कोहलपुर मेडिकलकलेजमा उपचार भइरहेको जानकारी दिए राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार संभव नभएपछि उनलाई कोहलपुर रेफरगरिएको थियो

बर्षीय बालकले पनि विषादी सेवन गरेको आशंका

केसीका छिमेकी एक बर्षीय बालकले पनि विषादी सेवन गरेको आशंका गरिएको बर्षीय विशाल परियारले विहान खेल्ने क्रममात्यसै फालिएको विषादीको एउटा टिकिया खाएको हुन सक्ने आशंका भइरहेको प्रहरीले बताएको

विहान दश बजेतिर बालकले बान्ता गर्न थालेपछि त्यस्तो आशंका गरिएको प्रहरी निरिक्षक केसीले बताए विरामी बालककोतुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगेर उपचारभइरहेको प्रहरी निरिक्षक केसीले जानकारी दिए

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *