२०८३ असार ७ गते आइतवार

नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुग्यो, मृतक २०७

दाङ,भदौ १३ शनिबार देशभर सय ८४  जना कोरोनाका संक्रमित थपिएका छन् योसहित नेपालमा संक्रमितको संख्या ३७ हजार सय ४०  पुगेको छ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  विगत २४ घण्टामा सय ८४  संक्रमित थपिएको जानकारी दिए

वितेको २४ घन्टामा १२ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट वितेको २४ घन्टामा १२ जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारराजधानीमा मात्रै जनाको मृत्यु भएको काठमाडौं, ललितपुर भक्तपुरमा  ÷ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलेजानकारी दिएको

त्यस्तै पर्सा जिल्लाका जना, पाल्पा, सिराहा, गोरखा कास्कीका ÷ जनाको मृत्यु भएको यो सँगै नेपालमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *