२०८१ माघ ११ गते शुक्रवार

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा

कपिलवस्तु,भदौा ७ । कपिलवस्तुमा जारी निषेधाज्ञा ८ दिन थप गरिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समिति ९डीसीसीएमसी० को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *