२०८१ माघ १२ गते शनिवार

सल्यानमा ६ जना संक्रमित थपिए


दाङ, भदौ ६ । सल्यानमा शनिवार ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको पिसिआर परीक्षणका क्रममा ६ जनामा संक्रमन पुष्टि भएको हो ।

जसमा बागचौर नगरपालिका वडा नम्वर २ का १२ देखि ६० वर्ष उमेर समुहका ५ जना रहेका छन् । त्यस्तै सिद्धकुमाख गाउँपालिका वडा नं. १ का ३४ बर्षीय एक पुरुषमा पनि संक्रमन फेला परेको छ । बागचौरका ५ संक्रमित मध्य एक जना भने महिला हुन ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *