२०८१ माघ १२ गते शनिवार

दाङको बबईमा थपिए ३ संक्रमित


दाङ,भदौ ३ । दाङको बबई गाउँपालिकामा बुधवार तीन जना नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पताल बाँकेमा गरिएको पिसिआर परीक्षणका क्रममा गाउँपालिकाको वडा नं. ३ का २ जना र ४ का १ जना युवामा संक्रमन फेला परेको हो ।

गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलले उनीहरु सबै छिमेकी देश भारतवाट आएको क्वारेन्टिनमा बस्दै आएकाहरु भएको जानकारी दिए ।
यो संगै पछिल्लो समय बबईमा संक्रमितको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *