२०८१ माघ १२ गते शनिवार

वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, भदौ ३ । वीरगञ्जमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिकाको भिस्वाका ५७ वर्षीय पुरूष र विर्ताका ८४ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

अर्का वृद्धको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड-१९ फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिएका छन । उनीहरू दुबै जनाको मृत्युपश्चात् कोरोना पोजेटिभ देखिएको हो।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *