२०८३ साउन १ गते शुक्रवार

तीजको दिन सार्वजनिक ठाउँमा भेला हुन र नाचगान गर्न प्रतिवन्ध

फाइल तस्बिर

सल्यान, भदौ २ ।सल्यानको कपुरकोट गाउँपालिकाले तीजमा सार्वजनिक ठाउँमा भेला हुन र नाचगान गर्न प्रतिवन्ध लगाएको छ । गाउँपालिकाले मंगलबार विज्ञप्ती मार्फत सार्वजनिक ठाउँमा भेला हुन, नाच गान गर्न तथा मन्दिरमा पूजा आरधना गर्न प्रतिवन्ध लगाइएको जानकारी दिएको छ ।

गाउँपालिकाका प्रवक्ता यमकुमार वस्नेतले कोरोना महामारीको महामारीमा सबैलाई सजग र सचेत बन्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *