२०७८ जेष्ठ २ गते आइतवार

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनका सबै सेवा बन्द

साउन २६ । अध्यागमन विभागका एक जना कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको सेवा बन्द गरिएको छ ।विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो ।

उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।कर्मचारीमा पोजेटिभ आएपछि इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको बताए ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *