साउन २६ । अध्यागमन विभागका एक जना कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको सेवा बन्द गरिएको छ ।विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो ।
उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।कर्मचारीमा पोजेटिभ आएपछि इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको बताए ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार