२०८१ माघ १० गते बिहिवार

प्रदेश ५ की नेकपा सांसद कृष्ण केसीलाई कोरोना संक्रमण

दाङ,साउन २५ । प्रदेश नम्बर ५ की सांसद तथा नेकपा नेतृ कृष्ण केसी नमुनालाई कोरोना संक्रमण भएको छ ।

केसीले आफूलाई सङ्क्रमण भएको भन्दै एक हप्ता यता सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेशनमा बस्न र पीसीआर जाँच गर्न आग्रह गरेकी छिन ।

केसी बाँकेमा विगतमा कोरोना हटस्पट भएको समयमा राहत तथा अन्य व्यवस्थापनमा खटिएकी थिइन ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *