२०८३ साउन ३ गते आइतवार

जवरस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ, साउन २० । जिल्ला प्रहरी कार्यालय बाँकेले जवरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

 

जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त डुडुवा गाउँपालिका वडा नं. ७ रंगीलाल निवासी गोविन्द श्रीपाईली पक्राउ परेका छन् ।

 

श्रीपाईली माथि २०७२ साल असोज १६ गते कोहलपुर नगरपालिका वडा नं. ७ जोगीडाँडा निवासी एक महिलालाई जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा मुद्दा छ ।

श्रीपाईलीलाई सोमवार पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *