२०८१ माघ ३० गते बुधवार

कपिलवस्तुमा डुवेर एक किशोरको मृत्यु

कपिलवस्तु, साउन १४ कपिलवस्तुमा नुहाउन गएका एक किशोरको डुवेर मृत्यु भएको

शुद्धोधन गाउँपालिका वडा नं भुसुडी स्थित भूताहा नदीमा डुबेर स्थानीय १७ वर्षीय अजय विश्वकर्माको मृत्यु भएको

भुताहा नदिमा बुधवार दिउँसो नुहाउन गएका उनको  बडुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको

लगातार परेको पानीका कारण नदीमा बाढी आएको थियो

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *