२०८१ चैत्र ९ गते शनिवार

गढवामा एक व्यक्ति मृत फेला

तुलसीपुर, साउन १४ दाङको गढवामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् प्यूठान जिल्लाको साविक धर्माबती गाविस वडानं. निवासी ४४ बर्षीय हिराबहादुर केसी दाङको गढवा गाउँपालिका वडा नं. जुरैनीमा मृत फेला परेका छन्

नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका  अनुसार उनी पूर्वपश्चिम राजमार्गको छेउमै रहेको प्रतिक्षालयमा बुधवार विहान मृतअवस्थामा फेला परेका हुन

मृतक त्यस क्षेत्रमा मदिरा सेवन गरि हिड्डुल गर्ने गरेको भन्ने अनुसन्धानवाट खुलेको प्रहरीले बताएको घटनावारे थप अनुसन्धानभइरहेको पनि प्रहरीले जानकारी दिएको

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *