२०८१ माघ १३ गते आइतवार

पत्रे खोलाको बाढीले यातायात ठप्प

तुलसीपुर, साउन अविरल बर्षापछि आएको बाढीले तुलसीपुरघोराही सडक खण्ड अवरुद्ध भएको पत्रेखोलामा आएको बाढीले यातायात सेवा ठप्प भएको

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले पत्रेखोलाको बाढीका कारण कुनैपनि यातयातका साधान सञ्चालनमा आउन नसकेको बताए खोलामा बाढी आएपछि सुरक्षाको लागि प्रहरीलाई समेत खोलामा परिचालन गरिएको सर्वसाधारणलाई बाढीको समयमा यात्रानगर्न आग्रह गरिएको उनले बताए

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *