२०८१ फाल्गुन ६ गते मङ्गलवार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

काठमाडौं,साउन ७ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
मंगलवार उपचारका क्रममा वीरगञ्जको गण्डक अस्पतालमा उपचारका त्रममा मृत्यु भएका वीरगञ्जका ७० वर्षीय एक जेष्ट नागरिकको मृत्यु पछि रिपोर्ट पोजिटिभ आएको छ ।
अस्पतालका संयोजक डा. उदयनारायण सिंहले मंगलबार अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा सोही दिन नै मृत्यु भएको र गएराति मात्रै रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *