काठमाडौं,साउन ७ । बाजुरा जिल्लामा एक वडा अध्यक्षको हृदयघातका कारण मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष राजेशकुमार सिंहको बुधबार विहान हृदयघातका कारण मृत्यु भएको छ ।
६८ वर्षीय सिंह नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।
प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
