२०८३ साउन १० गते आइतवार

नेपालमा १५ हजार ७ सय ८४ संक्रमित मध्य ६ हजार ५ सय ४७ जना घर फर्किए

दाङ,असार २१ । नेपालमा कुल १५ हजार ७ सय ८४ संक्रमित मध्य आइतवार सम्म ६ हजार ५ सय ४७ जना उपचार पछि घर फर्किएका छन् । उपचार पछि निको भएर घर फर्किनेको संख्या झन्डै आधा जति छ ।
यसैबीचघ आइतबार मात्रै नेपालमा कोरोनाका थप २ सय ९३ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए। आइचवार १ सय ३२ जना कोरोनाको उपचार पछि घर फर्किएका छन् ।
आइतवार सम्म नेपालमा ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *