सुर्खेत,असार २० । बझाङमा पहिरोले १७ घर पुर्दा २० जना वेपत्ता भएका ।केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा गए रातिपहिरोले १९ घर पुर्दा २० जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।गाउँपालिकाबाट मल्लेसी वस्ती पुग्न ५ घण्टा पैदल हिड्नु पर्नेअवस्था छ ।
पहिरोमा बेपत्ता भएकाहरुको उद्धारका लागि प्रहरी, स्वास्थ्यकर्मी र गाउँपालिकाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जानकारीदिइएको छ । बस्तिमाथि बाट आएको पहिलोले पशुचौपाया समेत पुरिएको तथा सडक र पुल समेत भत्केको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असार २० गते शनिवार