२०७८ बैशाख २५ गते शनिवार

बझाङमा पहिरोले १७ घर पुर्यो, २० जना बेपत्ता

सुर्खेत,असार २० बझाङमा पहिरोले १७ घर पुर्दा २० जना वेपत्ता भएका केरास्युँ गाउँपालिकाको वडा नम्वर मल्लेसीमा गए रातिपहिरोले १९ घर पुर्दा २० जना बेपत्ता भएको स्थानीयले बताएका छन् गाउँपालिकाबाट मल्लेसी वस्ती पुग्न घण्टा पैदल हिड्नु पर्नेअवस्था

पहिरोमा बेपत्ता भएकाहरुको उद्धारका लागि प्रहरी, स्वास्थ्यकर्मी गाउँपालिकाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जानकारीदिइएको बस्तिमाथि बाट आएको पहिलोले पशुचौपाया समेत पुरिएको तथा सडक पुल समेत भत्केको प्रहरीले बताएको

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *