२०८१ माघ २६ गते शनिवार

लाइभ आत्म’ह’त्याको भिडियो झन्डै ३६ घन्टापछि बल्ल हटाइयो

तुलसीपुर, असार १९   लाइभमा आत्महत्याको एउटा भिडियो झन्डै ३६ घन्टापछि बल्ल हटाइएको तुलसीपुर उपमहानगर वडा नम्बर रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएरआत्महत्या गरेकी थिइन उनको त्यो भिडियो शुक्रवार मध्यान्हः १२ बजेपछि बल्ल हटाइएको

उक्त भिडिओ हटाउन संभव नभएपछि  त्यो हटाउन आग्रहसहित  प्रहरीले फेसबुकलाई विहीवार नै पत्राचार गरेको थियो एक महिलाले फेसबुक लाइभमा आएर आत्महत्या गरेको उक्त भिडिओ हटाउन प्रहरी तुलसीपुरका मोवाइल   पसलहरुमा पुगेको पनि त्यो  संभव नभपछि राजधानीस्थित साइबर क्राइम ब्यूरोलाई खवर गर्नु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए

क्राइम ब्यूरोले पनि भिडियो हटाउन नसकेपछि उसले फेसबुकलाई पत्राचार गरि हटाइदिन आग्रह गर्नु परेको थियो । डिएसपी सिंहका अनुसार मृतकले आफ्नो स्मार्ट फोनमा राखेको प्याटर्न खोल्न कसैले नसकेको बताए   जवरजस्ती खोल्दा त्यसभित्रकामहत्वपूर्ण डाटाहरु उड्ने खतरा हुने तथा त्यसले अनुसन्धानलाई प्रभावित तुल्याउन सक्ने भएकोले  मोवाईल पनि काठमाडौंमा पठाउनुपर्दाभिडियो समयमै हटाउन संभव नभएको डिएसपी सिंहले जानकारी दिए

त्यसैगरी ती महिलाले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेको  मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा समयमैमोवाईल  खोल्न भिडियो हटाउन पनि नसकिएको डिएसपी सिंहले जानकारी दिए

ती महिलाले सामाजिक सञ्जाल फेसबुकमा लाईभ आएर गरेको आत्महत्याको लाइभ भिडियो भाइरल भएको थियो जस्लाई झन्डै लाख जतिले  हेरिसकेका थिए भने हजारौंले कमेन्टहरु गरेका थिए उक्त भिडियोका कारण समाजमा नकारात्मक प्रभाव परेको प्रहरीले स्वीकार गरेको

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *