२०८१ माघ १२ गते शनिवार

तुलसीपुरमा एक वडाध्यक्षसहित मंगलवार २१ नयाँ संक्रमित थपिए

दाङ,असार १६ मंगलवार तुलसीपुरका एक वडाध्यक्षसहित २१ जनामा कोरोना भाइरसको संक्रमन फेला परेको तुलसीपुर मा५० बर्षीय एक पुरुष, वडा नं. मा २१,४६,४९ ५८ बर्षका पुरुष तुलसीपुर १८ मा ३९ बर्षीय एक पुरुष गरि कुल जनामा मंगलवारसंक्रमन पुष्टि भएको

तुलसीपुरका एक वडाध्यक्षलाई कोरोना संक्रमन फेला परेपछि वडा कार्यालय बुधवारदेखि एक हप्ता सिल गर्ने निर्णय भएको तुलसीपुरउपमहानगरपालिकाका स्वास्थ्य संयोजक विमल केसीले जानकारी दिए राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा शान्तिनगर गाउँपालिकामा तीन पुरुष एक महिला गरि जनामा संक्रमन पुष्टि भएको

शान्तिनगर मा ३२ बर्षका पुरुष, वडा नं. मा पनि ३२ बर्षका पुरुष, वडा नं. मा ३४बर्षका पुरुष वडा नं. मा ५० बर्षीय एकमहिलामा संक्रमन पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलासप्रशाद देवका अनुसार घोराही उपमहनगरपालिकामा एकमहिलासहित ११ जनामा संक्रमन पुष्टि भएको जसमा घोराही वडा नं. का  १८,२०,२६,२६,२८,३३३५,४०,३९ बर्षका पुरुष वडा नं. १५ मा ३० ४० बर्षका रहेका छन् जसमा ३० बर्षीया एक महिना छिन् उनीहरु सबै छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमाबसेकाहरु हुन

यो संगै जिल्लामा संक्रमितको संख्या ५८३ पुगेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले बताए दाङमा हालसम्म जना वडाध्यक्ष एक जना सदस्य गरि जना जनप्रतिनिधिमा संक्रमन पुष्टि भइसकेको त्यस्तै जना नेपालीसेना, दूई चिकित्सकसहित १७  जना स्वास्थ्यकर्मीमा संक्रमन पुष्टि भइसकेको

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *