२०८१ फाल्गुन ६ गते मङ्गलवार

बाघको आक्रमणवाट दुई घाइते

दाङ,असार १४ बर्दियामा बाघको आक्रमण वाट दूईजना घाइते भएका छन् जिल्लाको राजपुर नगरपालिका वडा नं. १० लालपुरनिवासी ३० बर्षीय मोहन थारु सोही ठाउँका ४५ बर्षीय दयाराम थारु घाइते भएको नम्वर प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमारबैदवारले जानकारी दिएका छन्

बैदवारका अनुसार  मोहनलाई कर्णाली नदी बगरमा भैसी चराउँदै गर्दा विहान बजेतिर एक्कासी बाघले आक्रमण गरेको थियो उनको  पाखुरा पिठ्यूमा गहिलो घाउ लागेको मोहनको नेपालगञ्जस्थित नर्सिङ कलेजमा उपचार भइरहेको   त्यो घटना पछिआक्रोसित गाउँलेहरुले भेला भएर  आक्रमनकारी उक्त बाघलाई धपाउन खोज्दा फेरि दयारामलाई बाघले आक्रमण गरेको एसएसपीबैदवारले जानकारी दिएका छन्    

बाघको आक्रमणवाट दयारामको गर्धन, दायाँ बाँया कुम शरिरका विभिन्न भागमा गहिरो घाउ तथा खत भएको   घाइतेथारुलाईपनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रदेश प्रहरी प्रबक्ता बैदवारका अनुसार  आक्रमनकारी उक्त बाघलाईबर्दिया राष्ट्रिय निकुञ्जवाट वटा हात्तिको सहयोगमा धपाइएको 

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *