२०८१ माघ १२ गते शनिवार

प्रदेश सरकारले सलह किरा किलोको २० रुपैंयामा खरिद गर्ने

बुटवल, असार १३ नं. प्रदेश सरकारले विनासकारी सलह किरा प्रतिकेजी २० रुपैंयामा खरिद गर्ने भएको प्रदेश सरकारले सलहकिरा छोपेर वा मारेर ल्याउने सबैको प्रति किलो २० रुपैंयाको दरले खरिद गर्ने भएको शनिवार बुवटलमा प्रदेश भुमि व्यवस्था कृषितथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन मार्फत त्यस्तो घोषणा गरेको हो

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव तेजबहादुर सुवेदीले विनास कारी सलह किरा छोपेर ल्याउने जो कोहीको किरा प्रदेशसरकारले किन्ने जानकारी दिए उक्त किरा दिनमा मात्रै उड्ने रातमा बस्ने हुँदा त्यसको बासस्थान पहिचान गरि समाप्न सहज हुनेसुवेदीले तर्क गरे

किसानले जम्मा पारेका सलह किरा  वडा कार्यालयमा पुर्याए लगतै तत्काल  नगद भुक्तानी दिने गरि व्यवस्था मिलाइएको सुवेदीलेपत्रकार सम्मेलनमा बताए सलह मार्न मालाथिन क्लोरपाईरिफोस नामक बिषदी छर्किने समेत उनले आग्रह गरे यो विनासकारी किरा शनिवार मात्रै नेपाल प्रवेशगरेको हो

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *