२०८३ भाद्र २४ गते बुधवार

कटु्वाखोलामा डुवेर ४ बर्षीय बालकको मृत्यु

तुलसीपुर ,असार १३ खोलामा डुवेर चार बर्षीय एक बालकको मृत्यु भएको घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना निवासी बर्षीय आरएन विकको कटुवा खोलामा डुवेर मृत्यु भएको

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार शनिवार दिउँसो साढे बजेतिर विक खेल्ने क्रममा पानीमा डुवेका थिए साथी संगैखेल्ने क्रममा बालक खोलामा डुवेको भन्ने खवर आएको प्रहरीले बताएको

बालकलाई उद्धार गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए लगतै चिकित्सकले मृत घोषना गरेका थिए शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरस्थितमा ल्याइएको

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *