२०८१ माघ ३ गते बिहिवार

५ नं. प्रदेशमा साढे २ महिनामा ३९३ जनाद्धारा आत्महत्या

तुलसीपुर, असार १३ प्रदेश नं. मा चैत ११ गतेदेखि जेठ महिनासम्म ३९३ जनाले आत्महत्या गरेका छन् प्रदेश नं. का १२ जिल्लामा ८२ दिनमा ३९३ जनाले आत्महत्या गरेका हुन चैत ६९ जना, वैशाखमा ११७ जना जेठमा १२७ जना गरिकुल ३९३ जनाले आत्महत्या गरेका छन्  प्रहरीको तथ्याङ्कले  दैनिक जना बढीले आत्महत्या गरेको देखाएको

नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले प्रदेश नं. मा यो अवधिमासबैभन्दा धेरै कृषकले आत्महत्या गरेको बताए चैत ११देखि जेठ मसान्तसम्म १४४ जना कृषक, ज्यामी ÷ मजदुरी गर्ने ४५ जना, गृहणी४३ जना, बेरोजगार ३० जना, विद्यार्थी २९ जना, बैदेशिक रोजगारीका जना, व्यापारी जना, चालकसहचालक जना, कर्मचारी जना, राजनीतिज्ञ जना अन्य जनाले आत्महत्या गरेका छन्

कृषक तर्फ चैतमा ३९, बैशाखमा ४४ जेठमा ६१ जनाले संख्या क्रमिक रुपमा बढ्दै गएको देखिएको वितेको अढाई महिनाको अवधिमा पुरुष १७७, महिला १२९  अन्य जनाले आत्महत्या गरेका छन् चैतमा महिला २७ पुरुष ४२, बैशाखमा महिला ३९ पुरुष ६५, जेठमा महिला ५३ पुरुष ७० अन्यमा बैशाखमा जेठमा जनालेआत्महत्या गरेका छन्

 

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *