२०८१ माघ ११ गते शुक्रवार

पिकअप विग्रिएको ट्रकमा ठोक्किएर दूई युवाको मृत्यु

दाङ,असार १३ बुटवलमा सवारी दुर्घटनामा दूई युवाको मृत्यु भएको दुर्घटनामा बुटवल११ कालिकानगरका निवासी २१ वर्षीयसुशील कुँवर सियारी गाउँपालिका अमुवा निवासी २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको

दुर्घटनापछि गम्भीर घाइते दुबै जनाको  उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको नं. प्रदेश प्रहरी कार्यालयतुलसीपुरका प्रबक्ता राजकुमार बैदवारले जानकारी दिए    

बुटवल १० रामनगरमा शुक्रवार राति बा १४ ६८७९ नम्बरको  सामान ढुवानी गर्ने पिकअपले विग्रिएर रोकिराखेको  ना ६२४नम्बरको ट्रकमा ठोक्किदा दूई युवाको मृत्यु भएको एसएसपी बैदवारले जानकारी दिए पूर्वपश्चिम राजमागर्न अन्तरगत पिकअपपूर्वबाट पश्चिमतर्फ गइरहेको थियो

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *