२०८१ माघ १२ गते शनिवार

कैलालीका एक संक्रमितको उपचारका क्रममा मृत्यु

चितवन, असार १३ कैलालीका एक जना कोरोना संक्रमितको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीको गोलावरी नगरपालिका का ५० बर्षीय पुरुषको शनिबार विहान भरतपुर अस्पतालमा मृत्यु भएको

मृतकको  फोक्सामा  क्यान्सर थियो असार ११ गते उनलाई कोरोना पुष्टि भएको थियो यो संगै नेपालमा कोरोना संक्रमित भई मृत्युहुनेको संख्या २८ जना पुगेको

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *