२०८१ फाल्गुन ६ गते मङ्गलवार

कपिलबस्तुमा चट्याङ लागेर एक जनाको मृत्यु

कपिलबस्तु, असार ११ । कपिलवस्तुमा चट्याङ लागेर एक जनाको मृत्यु भएकाृ छ ।

शिवराज नगरपालिका वडा नम्बर ११ थुनिहामा चट्याङ लागेर खेतमा काम गरिरहेका ४५ बर्षीय सत्यनारायण कुर्मीको मृत्यु भएको छ ।

उनको चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *