२०८१ फाल्गुन २ गते शुक्रवार

दाङमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो, मंगलवार थपिए १९ जना

तुलसीपुर ,असार दाङमा मंगलवार १९ जना नयाँ संक्रमित थपिएका छन् यो संगै जिल्लामा कुल संक्रमितको संख्या ३०४ पुगेको हालसम्म कुल ९२ जना उपचार पछि घर फर्किएका छन्

मंगलवार बंगलाचुली गाउँपालिकामा स्वाब संकलन गरिएका १९ जनामा संक्रमन फेला परेको हो तर त्यसमा बंगलाचुलीका १८  लमही नगरपालिकामा जना छन् मंगलवार फेला परेका नयाँ संक्रमित सबै पुरुष हुन बंगलाचुली गाउँपालिकाका स्वास्थ्य संयोजकभक्तबहादुर जिसीले मंगलवार फेला परेका १९ जना सबै छिमेकी देश भारतवाट आएको उनीहरु सबैको स्वाब बंगलाचुलीमै संकलनगरिएको जानकारी दिए

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर विधिबाट परीक्षणका क्रममा बंगलाचुली गाउँपालिका वडा नं. का १७, १७, १८, २२, २३, २७, ३० ४३ बर्षका आठ  पुरुषमा संक्रमन फेला परेको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारीदिए

त्यसैगरी सोही गाउँपालिकाकै वडा नम्बर का १९ २१ बर्षीय दूई जना , वडा नम्बर मा २९ ३२ बर्षीय दुई जना , वडा नम्बर मा१८, २१, २२, २४ २९ बर्षीय पाँच जना , वडा नम्बर १० का ११ बर्षीय  एक जनामा संक्रमन फेला परेको कामु रजिष्ट्रार देवले जानकारीदिएका छन्

बंगलाचुलीमा स्वाब संकलन गरिएका भएपनि लमही नगरपालिका वडा नं. निवासी १७ बर्षीय एक किशोरमा समेत कोरोना संक्रमणफेला परेको जिसीका अनुसार मंगलवारसम्म बंगलचुलीमा मात्रै ८८ जना संक्रमित पुगेका छन् त्यसमध्य २१ जना उपचारपछि घरफर्किएका छन्

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *