२०८१ माघ ९ गते बुधवार

कर्णालीमा ४५ बर्षीय एक व्यक्तिको कोरोनाबाट मृत्यु

सुर्खेत, असार ९ । कर्णाली प्रदेशमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ निवासी ४५ एक पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेश अस्पताका फोकल पर्सन डाक्टर केएन पौडेलले बताए ।

उनी असार ३ गते प्रदेश अस्पतालमा भर्ना भएका थिए । ४ गते उनमा संक्रमण फेला परेको थियो ।

पौडेलले मृतक क्षयरोगका विरामी रहेको जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *