२०८० चैत्र १६ गते शुक्रवार

घोराहीमा एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि

तुलसीपुर,असार ८ । दाङको घोराहीमा सोमवार फेला परेका १३ संक्रमित मध्य एकजना वडाध्यक्ष समेत रहेका छन् ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक नारायण घर्तीले ३८ बर्षीय वडाध्यक्षमा संक्रमण फेला परेको फरककोणलाई जानकारी दिए ।

उनी बाहेक अन्य सबै भने छिमेकी देश भारतका विभिन्न स्थानहरुवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

यसअघि बंगलाचुली गाउँपालिकाका एक वडाध्यक्ष र एक वडा सदस्यलाई पनि संक्रमण फेला परेको थियो ।

 

 

 

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *