२०८३ साउन २८ गते बिहिवार

गुल्मीमा गुडिरहेको जिपमा पहिरो खस्दा एक जनाको मृत्यु,पाँच घाइते

बुटवल, असार गुल्मीमा गुडिरहेको जिप माथि पहिरो खस्दा  एकजनाको मृत्यु भएको  भने  पाचँजना घाइते भएका छन् धुर्काैटगाउँपालिका वडा नम्बर हाडहाडे निवासी १८ बर्षीय तुल्सीराम काउछाको मृत्यु भएको उनको घटनास्थलमै मृत्यु भएको प्रहरीलेजानकारी दिएको

पहिरोले पुरिएका मध्य  चालक २० बर्षीय प्रदिप पुन २५ बर्षीय रमेश रानाको अबस्था गम्भीर उनीहरुलाई थप उपचारको लागिसन्धिखर्क पठाइएको प्रहरीले जानकारी दिएको   घाइते मध्य  अन्य तीन जनाको अवस्था सामान्य रहेको जिल्लाको धुर्कोट गाउँपालिका हाडहाडे स्थित चुना ओडारमा लु ३९७९ नम्बरको जिपमाथि बाट आएको पहिरोमा पुरिदा उक्तदुर्घटना भएको हो

प्रकाशित मिति : २०७७ असार ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *