२०८१ माघ ३ गते बिहिवार

प्यूठानमा ८ सहित शनिवार देशभर ३ सय ३१ संक्रमित फेला परे

दाङ, असार छिमेकी जिल्ला प्यूठानमा जनासहित देशभर शनिवार मात्रै सय ३१ जना संक्रमित फेला परेका छन् शनिवार राप्तीस्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा प्यूठानका पुरुष रुकुम पश्चिका पुरुषमा करोना संक्रमन फेलापरेको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रशाद देवका अनुसार प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं. का  १७,२३ ४२ पुरुष सरुमा रानी गाउँपालिका वडा नं. का २१,२१,२४,२६ २८ बर्षीय पुरुषमा कोरोना संक्रमन फेला परेको हो त्यस्तै रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नं. १२ निवासी ३३ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमन फेला परेको

कामु रजिष्ट्रार देवका अनुसार वितेको २४ घन्टामा ५६१ जनाको परीक्षण गरिएकोमा प्रतिष्ठानका एक चिकित्सकसहित स्वास्थ्यकर्मीसमेत गरि १३ जनामा संक्रमन फेला परेको हो

त्यस्तै देशभर शनिबार कोरोनाभाइरसका सय ३१ जना संक्रमन फेला परेको पछिल्लो २४ घण्टामा हजार सय १६ जनामाकोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए त्यसमध्य४९ जना महिला सय ८२ जना पुरूष रहेका छन्

योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या हजार सय पुगेको छ। त्यसमा महिला संक्रमितको संख्या सय ५६   पुरूष संक्रमितको संख्या   हजार सय ४९ रहेको गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए शनिवार सय ७६ जनाउपचारपछि घर फर्किएका छन् कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। शनिवार सम्म मुलुकका ७४ जिल्लामा कोरोनाकासंक्रमित फैलिसकेको

प्रकाशित मिति : २०७७ असार ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *