२०८१ माघ १३ गते आइतवार

शुक्रवारदेखि तुलसीपुर बजार १२ बजेपछि बन्द हुने

तुलसीपुर,असार ४ ।  तुलसीपुर । कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर शुक्रवार देखि तुलसीपुर बजार १२ बजेपछि बन्द हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा बसेको सरोकारवालको वैठकले अत्यावश्यक बाहेकका पसल १२ बजेपछी बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला संकट व्यवस्थापन समितिले दाङभर ५ बजेपछी पसल वन्द गर्ने निर्णय गरेको थियो ।

तुलसीपुरमा तत्कालका लागि कोरोना पोजेटिभको संख्या न्युन भएपनि चुनौति धेरै भएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

 

 

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *