२०८१ माघ ३० गते बुधवार

वडा सदस्यको लडेर ज्यान गयो

दाङ, असार रुकुम पूर्वमा एक जना वडा सदस्यको लडेर ज्यान गएको  जिल्लाको भूमे गाउँपालिका वडा नं. की ५८ बर्षीया धनशरी कामीकोलडेर ज्यान गएको बुधवार बेलुका बजेतिर काँडा भन्ने स्थापनमा पैदल हिडिरहेकी वडा सदस्य कामी लडेर गम्भीर घाइते भएकी थिइन उनलाईस्थानीयले उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र काँडा तर्फ लैजाने क्रममा बाटो मै ज्यान गएको जिल्ला प्रहरी प्रमुखगजुशिद्धि बज्राचार्यले जानकारी दिए

प्रहरीलाई भने घटनावारे बुधवार  राति अवेर ११ बजेतिर मात्रै खवर प्राप्त भएको बज्राचार्यले जानकारी दिए पानी परेको हुँदा चिप्लो बाटोमा उनी लडेको हुन सक्ने प्रहरीले आशंका गरेको

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *