तुलसीपुर, असार ३ । दाङको राजपुरकी एकजना स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।राजपुर गाउँपालिकामा ल्याब असिष्टेन्ट २५ वर्षीया स्वास्थ्यकर्मीमा मंगलवार कोरोना संक्रमन भेटिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
उनी स्वाब संलकनको लागि खटिदै आएकी स्वास्थ्यकर्मी रहेको चन्दले बताए । ती स्वास्थ्यकर्मीमा संक्रमन भेटिएपछि मंगलवार नै मौरीघाटस्थित कोरोना उपचार आइसोलेशन सेन्टरमा राखिएको चन्दले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार