२०८१ माघ १३ गते आइतवार

दाङमा संक्रमितको संख्या २४३ पुग्यो

तुलसीपुर , असार दाङमा एकै दिन ५६ जना नयाँ संक्रमित थपिएका छन् यो संग जिल्लामा संक्रमितको संख्या २४३ पुगेको मंगलवार घोराही उपमहानगरपालिकामा ५५ राजपुर गाउँपालिकामा जनामा संक्रमन पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ४६ पुरुष १० महिनामा संक्रमन फेला परेको हो

संक्रमित हुनेमा  बर्षका बालकदेखि ५१ बर्ष सम्मका मानिसहरु रहेका छन् घोराहीका    बर्षका  दूई  बालकमा पनि संक्रमनभेटिएको   घोराही उपमहानगरपालिका वडा नं. मा मात्रै ४७ जना नयाँ संक्रमित थपिएका छन् जहाँ ३८ पुरुष जना महिलामासंक्रमन भेटिएको हो

त्यस्तै घोराही ११ मा जना पुरुष,  १२ मा जना पुरुष वडा नं. १५ मा जना पुरुष संक्रमित फेला परेको घोराहीका स्वास्थ्य शाखासंयोजक नारायण घर्तीले जानकारी दिए जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले राजपुर गाउँपालिकाको एकजना २५ बर्षीयामहिलामा संक्रमन फेला परेको जानकारी दिए मंगलवार फेला परेका सबै संक्रमित भारतबाट आएर विभिन्न क्वारेन्टिनमा बसेकाहरु हुन

जिल्लालाई पुनः लकडाउन गर्नेबारे बुधवार छलफल हुने   सरकारको निर्णय अनुसार सय बढी संक्रमित फेला परेको जिल्लालाई पूर्ण लकडाउन गर्ने भन्ने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले त्यसवारे बुधवार विहान बैठक बस्ने जानकारी दिए केन्द्रको निर्देशन अन्यजिल्लाको अभ्यास हेरेर अगाडि बढ्ने उनले बताए

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *